क्लब विश्वकपमा इन्टर मियामी बराबरीमा रोकियो

Logo
Khelkud Times आइतबार, जेठ ३२, २०८२
क्लब विश्वकपमा मेसीलाई रोक्ने प्रयास गर्दै अल अहलीका खेलाडीहरू

एजेन्सी। लियोनल मेस्सीको इन्टर मियामी फिफा क्लब विश्वकपमा अल अहली क्लबसँग बराबरीमा रोकिएको छ। आइतबार बिहान हार्ड रक स्टेडियममा भएको समूह ए को खेलमा इन्टर मियामी अल अहलीसँग गोलरहित बराबरीमा रोकिएको हो।

मियामी अर्जेन्टिनी स्टार मेस्सीको कप्तानीमा मैदान उत्रेको थियो। इजिप्टीयन जायन्ट अल अहली अफ्रिकन च्याम्पियन्स लिगको विजेताको रुपमा क्लब विश्वकपमा सहभागी भएको हो।

समूह ए कै खेलमा आज पाल्मीरासले पोर्टोको सामना गर्दैछ। समूह बी को खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र एथलेटिको मड्रिड खेल्नेछन्। समूह सी को खेलमा बायर्न म्युनिखले अकल्याण्ड सिटीसँग खेल्ने प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क